Logo

प्रभुका सिइओ शेरचनलाई मातृशोक, फोक्सोको क्यान्सर पीडित

प्रभुका सिइओ शेरचनलाई मातृशोक, फोक्सोको क्यान्सर पीडित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई मातृशोक परेको छ । शेरचनकी आमा पार्वती शेरचनको राती १ बजे निधन भएको हो ।

६८ बर्षीय स्वर्गीय शेरचनका दुई छोरा र श्रीमान् छन् ।

मृत शरिरको दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । स्वर्गीय शेरचन फोक्सोको क्यान्सरबाट पीडित थिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL