Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा भने प्रतितोला २० रुपैयाँको गिरावट आएर १३ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्