Logo

निवर्तमान प्रधानमन्त्री देउवाले छाडे बालुवाटारस्थित सरकारी निवास, धुम्बाराहीस्थित भाडाको घरमा बस्ने

निवर्तमान प्रधानमन्त्री देउवाले छाडे बालुवाटारस्थित सरकारी निवास, धुम्बाराहीस्थित भाडाको घरमा बस्ने



काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरहेका हुन् ।

बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनी २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL