Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पछि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्