Logo

प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १५ सय रुपैयाँमा कारोबार भएको सुन आज घट्दै प्रतितोला १ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै १३ सय ९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्