Logo

१ लाख १२ सय पुग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

१ लाख १२ सय पुग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला १ लख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार प्रतितोला ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि एकैदिन प्रतितोला २५ रुपैयाँले बढ्दै १४ सय रुपैयाँ पुगेको छ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्