Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार घट्दै प्रतितोला १ लाख ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । सोमबार नेपाली बजारमा प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्