Logo

वाणिज्य मन्त्रीमा जयन्त चन्द, आइतवार राष्ट्रपति भवनमा शपथ

वाणिज्य मन्त्रीमा जयन्त चन्द, आइतवार राष्ट्रपति भवनमा शपथ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द वाणिज्य मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी ओलीले वाणिज्य मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन् ।

५१ वर्षीय नवनियुक्त मन्त्री चन्दले आइतवार राष्ट्रपति भवनमा राष्ट्रपति सामु शपथ लिएका छन् ।

चन्द राप्रपाबाट समानुपातिक सभासदमा मनोनीत भएका हुन् । वाणिज्य मन्त्रालयको जिम्मेवारी यसअघि दीपक बोहोराले सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL