Logo

एकैदिन एक हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा वृद्धि

एकैदिन एक हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा वृद्धि



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्