Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदकिो मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।

मंगलबार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १२ सय ९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्