Logo

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त



काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त भएका छन् । राजस्व अनुसन्धान विभागबाट प्रदेश १ मा सरुवा भएका मैनाली केहि महिना अघि मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा नियुक्त भएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिस्तरिय निर्णयमार्फत उनलाई विभागको महानिर्देशकको पदमा नियुक्त गरेका हुन् । हालसम्म आन्तरिक राजस्व विभागमा रितेश शाक्य कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL