Logo

काठमाडौं ४ बाट गगन थापा विजयी, प्रतिद्वन्दीभन्दा साढे ७ हजार बढि मत प्राप्त

काठमाडौं ४ बाट गगन थापा विजयी, प्रतिद्वन्दीभन्दा साढे ७ हजार बढि मत प्राप्त



काठमडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्वर ४ बाट जित निकालेका छन् । उनले नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो मतले हराउँदै जित निकालेका हुन् ।

थापाले भट्टराईको तुलनामा ७ हजार ४ सय ५७ मत बढि ल्याएका हुन् । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL