Logo

पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही–२ मा घन्टीका उम्मेदवार भन्दा पछि परे

पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही–२ मा घन्टीका उम्मेदवार भन्दा पछि परे



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् ।

उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL