Logo

एकैदिन एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य १ हजार रूपैयाँले घटेको हो ।

लक्ष्मी पूजाको दिन (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL