Logo

धरहरा पूर्ननिर्माणका लागि स्थानीय मन्त्रालयको सहयोग, १लाख१८ हजार नगद दिने निणर्य

धरहरा पूर्ननिर्माणका लागि स्थानीय मन्त्रालयको सहयोग, १लाख१८ हजार नगद दिने निणर्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धरहरा पूनर्निमाणका लागि नगद सहयोग गर्ने भएको छ । मन्त्रालयका महेद्रमान गुरुड्डको ३ दिन र अन्य कर्मचारीको १ दिनको तलव सहयाग गर्न लागेको हो । मन्त्रालयको शुक्रवार बसेको बैठकले रु १लाख१८ हजार सहयोग गर्ने निणर्य गरेको हो ।

उक्त अवसरमा मन्त्रालयका सामान्य प्रशासन महाशाखा प्रमुख सह सचिव श्री धनबहादुर श्रेष्ठले मन्त्रालयको सरसफाइको प्रगति प्रस्तुत गरेका थिए । साथै सरसफाईलाई प्रभावकारी बनाउन गरिएको ब्यवस्थाको विषयमा प्रकाश पारे ।

मन्त्रालयले मन्त्रालय परिसर र कार्यकक्षहरुको सरससफाईलाई उच्च महत्व दिएकोले सो अनुरुप सरसफाइमा विशेष ध्यान दिन सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL