Logo

क्यानडामा विमान दुर्घटना, पूर्वमन्त्रीसहित ७ जनाको मृत्यु

क्यानडामा विमान दुर्घटना, पूर्वमन्त्रीसहित ७ जनाको मृत्यु


बिजखबर संवाददाता
0
Shares

क्यानडामा भएको एक विमान दुर्घटनामा एक मन्त्रीसहित ७ जनाको मृत्यु भएको छ । हावाहुरी तथा हिमपातका कारण क्युबेकको पूर्वी तटमा निजी विमान दुर्घटना भएको हो ।
सो दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहित उनका परिवारका सदस्यहरु परेको बताइएको छ ।

दुर्घटनामा लापिरेकी श्रीमती, दुई भाई र एक बहिनीको निधन भएको हो ।एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL