Logo

सुनको मूल्य घटयो, ९३ हजार ५ सयमा कारोबार हुँदैं

सुनको मूल्य घटयो, ९३ हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL