Logo

सुनको मूल्य आठ सयले बढ्यो, प्रतितोला ९३ हजार आठ सयमा कारोबार हुँदैं

सुनको मूल्य आठ सयले बढ्यो, प्रतितोला ९३ हजार आठ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँले वृद्धि एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला आठ रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL