Logo

दैनिक १ घण्टा लोडसेडिङ कम, मंगलवारदेखि लागु

दैनिक १ घण्टा लोडसेडिङ कम, मंगलवारदेखि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा विद्युत कटौती कम गर्ने भएको छ । प्राधिकरणले मंगलबारदेखि लोडसेडिङ दैनिक १ घण्टा लोडसेडिङ घटाउन लागेको हो ।

एसएलसी परीक्षालाई ध्यानमा राखेर लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जानकारी दिएको छ ।

हाल हप्तामा ८४ घण्टा लोडसेडिङ भइरहेकोमा अब हप्तामा ७७ घण्टा मात्रै लोडसेडिङ हुने छ । लोडसेडिङको नयाँ तालिका सोमवार सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL