Logo

सुनको भाउ शुक्रबार एक सय रुपैयाले घट्यो, प्रति तोला ५२ हजार ५ सय

सुनको भाउ शुक्रबार एक सय रुपैयाले घट्यो, प्रति तोला ५२ हजार ५ सय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२६ मंसिर, काठमाडौं । तीन दिन सम्म उकालो लागेको सुनको भाउ शुक्रबार एक सय रुपैयाले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले शुक्रवारको लागि छापावाला सुन प्रति तोलाको ५२ हजार ५ सय  रुपैया तोकेको छ ।
विहिवार सुन ५२ हजार ६ सयमा कारोवार भएको थियो । बुधवार प्रतितोला ५२ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । बुधबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको थियो भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेको थियो ।
यसैगरी शुक्रबार चाँदी प्रतितोला ७ सय ३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL