Logo

प्रधानमन्त्री ओली चीन प्रस्थान, साताव्यापी भ्रमण

प्रधानमन्त्री ओली चीन प्रस्थान, साताव्यापी भ्रमण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका हुन् ।

एक सय सदस्यीय जम्बो भ्रमण टोली लिएर उनी आज चीन प्रस्थान गरेका हुन् । जसमा सरकारको टोली सहित व्यवसायीको ठूलो टोली रहेका छन् ।

भारत भ्रमणबाट फकिएको १ महिना मै उनी चीनको औपचारिक भ्रमणका लागि गएका हुन । उनको चीन भ्रमणमा पारवहन, स्वतन्त्र व्यवापार तथा पेट्रोलियम आयात सम्झौता हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्