Logo

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अधिकारीलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। तत्कालिन मन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई पटक पटक स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL