Logo

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य, बढ्यो कि घट्यो ?

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य, बढ्यो कि घट्यो ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL