Logo

आजै थपिए कोरोनाका ५६४ जना संक्रमित, १ जनाको मृत्यु

आजै थपिए कोरोनाका ५६४ जना संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १८ र १ हजार ६ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज नेपालम कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्