Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) का लागि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार आज सुनको मुल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ । आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार चार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार नौ रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL