भारतमा उत्तर प्रदेश सरकारले भ्याटमा कटौती गरेको छ । यससँगै सो राज्यमा पेट्रोल र डिजेलको भाउ घटेको छ ।
पेट्रोल र डिजेलको भाउ क्रमशः १ रुपैयाँ ५६ पैसा र १ रुपैयाँ ४१ पैसा भारु सस्तो भएको हो ।
नयाँ मूल्य बिहीवारदेखि लागु भएको छ । भ्याटमा कटौती गरे पश्चात उत्तर प्रदेशमा पेट्रोल प्रतिलिटर ६१ रुपए र डिजेल ४८ रुपियाँ ६६ पैसा पुगेको छ । एजेन्सि