काठमाडौं । आईएमईले सर्लाहीको चौलीखामा रेमिट सेवा शुरु गरेको छ । कम्नपनीले नव प्रयास बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा उक्त सेवा शुरु गरेको हो ।
यही फानुग २४ गते देखि उक्त स्थानमा आईएमई रेमिट सेवा संचालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
ग्राहक सुविधा सेवा केन्द्र र आईएमई रेमिट सेवाको शुरुवात पश्चात आफ्ना सेयर सदस्यहरु तथा सर्वसाधारणलाई गुणस्तरिय तथा भरपर्दो रेमिट सेवा पुर्याउनु मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष विजय कुमार साह कानुले बताए ।