काठमााडौं । नेपाली कांग्रेको महामन्त्रीका शशांक कोइराला निर्वाचित भएका छन् । उनले आफ्ना निकटम प्रतिद्वन्दी अर्जुननरसिंह केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
सभापतिमा आफ्नो प्यानलको शेरवहादुर देउवा बिजयी भएपनि केसी भने पौडेल प्यानलका कोइरालासँग फराकिलो मतान्तरले पराजित भए । महामन्त्रीका अर्का उम्मेदवार गगन थापाले भने तेस्रो स्थानमा रहे ।
यसैगरी कोषाध्यक्ष पदमा पनि पौडेल समुहकै सितादेवी यादव निर्वाचित भएकी छिन् । उनले देउवा समुहको चित्रलेखा यादवलाई ९ मतले पराजित गरेकी हुन् ।