Logo

खारेज भयो हप्तामा २ दिन बिदा, अब शनिबार मात्रै बिदा पाईने

खारेज भयो हप्तामा २ दिन बिदा, अब शनिबार मात्रै बिदा पाईने



काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा नदिने निर्णय गरेको छ । यसअघि सरकारले जेठ एक गतेदेखि लागु हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार दिँदै आएको विदा खारेज गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बिदा खारेजीको नियम असार १ गतेदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL