Logo

आकाशबाटै फर्कियो बुद्ध एयरको भद्रपुर उडेको जहाज, के थियो कारण ?

आकाशबाटै फर्कियो बुद्ध एयरको भद्रपुर उडेको जहाज, के थियो कारण ?



काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज आकाशबाटै पुनः काठमाडौं फर्किएको छ । विमानको टायरमा समस्या देखिएपछि आकाशबाटै काठमाडौं फर्काउनुपरेको बताईएको छ ।

भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरको केहि भाग विमानस्थलमै भेटिएपछि आकाशबाटै काठमाडौं फिर्ता बोलाईएको थियो ।

जहाज काठमाडौंमा सकुशल अवतरण भइसकेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनका अनुसार अब

प्रतिक्रिया दिनुहोस्
MBL