Logo

शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड रकम विनियोजन, प्राथमिकतामा मेडिकल कलेज स्थापना

शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड रकम विनियोजन, प्राथमिकतामा मेडिकल कलेज स्थापना



काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकराले ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै मन्त्तालयका लागि उक्त बजेट विनियोजन गरेको बताएका हुन् ।

गुणस्तरिय शिक्षा पद्धति विकास गर्ने, विदेशी विद्यार्थि र प्राध्यापकलाई भिषामा सहजीकरण, मेडिकल कलेजको विस्तार, भर्ना संख्या र पद्धति परिवर्तन, नेपाली विद्यार्थीलाई विदेशमा पढ्न जान प्रोत्साहन गर्ने, मेडिकल कलेज स्थापना गर्ने सहजीकरण गर्ने, युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गर्नेलगायतका बुँदाहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्