Logo

स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन, दिर्घरोगीको उपचार निशुल्क

स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन, दिर्घरोगीको उपचार निशुल्क



काठमाडौं । सरकारले नेपालीको स्वास्थ्यमा विशेष ध्यान दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा आईतबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दश शर्माले बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिईएको बताए ।

सरकारले विकट क्षेत्रमा स्वास्थ्य सेवा संचालन, स्वास्थ्यमा आधुनिक प्रविधि भित्र्याउने, दिर्घ रोगीलाई निशुल्क उपचार, मृगौला रोगिलाई निशुल्क डायलासिस लगायतका सुविधा बजेटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL