Logo

मन्त्रिपरिषदले पारित गर्यो बजेट, सदनका संयुक्त बैठकमा प्रस्तुत गरिँदै

मन्त्रिपरिषदले पारित गर्यो बजेट, सदनका संयुक्त बैठकमा प्रस्तुत गरिँदै



काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०७९र८० को बजेट पारित गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो ।

आज जेठ १५ गते संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL