Logo

सहकारीहरुले अब ५१ प्रतिशत ऋण उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने, यस्तो छ विभागको एकिकृत निर्देशन

सहकारीहरुले अब ५१ प्रतिशत ऋण उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने, यस्तो छ विभागको एकिकृत निर्देशन



काठमाडौं । सहकारी संस्थाहरुले अब आफ्नो कुल ऋणको ५१ प्रतिशत उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने भएको छ । सहकारी विभागले बिहीबार एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो ।

विभागले जारी गरेको ३७ बुँदे ‘सहकारी संघसंस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत नर्दिेशन, २०७९’ मा एक लाख रुपैयाँभन्दा बढीको ऋण लगानी गर्दा सामुहकि जमानी वा व्यक्तगित धन जमानी वा धतिो लएिर मात्र गर्नुपर्ने समेत व्यवस्था गरिदिएको छ ।

यस्तो छ निर्देशन :

प्रतिक्रिया दिनुहोस्