Logo

एक साता नपुग्दै पुनः बढ्यो गाडी भाडा, कहाँ पुग्न कति लाग्छ ?

एक साता नपुग्दै पुनः बढ्यो गाडी भाडा, कहाँ पुग्न कति लाग्छ ?



काठमाडौं । सरकारले एक साताकै अन्तरालमा पुनः सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै स्वचालित भाडादर निर्धारण प्रणाली अनुसार यातायात व्यवस्था विभागले पुनः गाडीको भाडा बढाएको हो ।

यसअघि गत ४ गते मात्रै एकैचोटी पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले बढेको भन्दै विभागले सार्वजनिक सवारीसाधनको भाडादर ५ प्रतिशतसम्मले बढाएको थियो ।

विभागको स्वचालित भाडादर समायोजन प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतले घटबढ भएमा मूल्य समायोजन हुने व्यवस्था छ ।

यस्तो छ समायोजन गरिएको नयाँ भाडादर :

प्रतिक्रिया दिनुहोस्
MBL