काठमाडौं । सरकारले उत्पादनमुलक र निर्यातमुलक उद्योगलाई विशेष प्राथमिकता दिने भएको छ । देशमा उत्पादनकत्व बढाउँदै निर्यात वृद्धि गर्न त्यस्ता क्षेत्रको उद्योगलाई विद्युत मसुहलमा सहुलियत दिने भएको हो ।
यसैगरी सरकारले देशको क्रेडिट रेटिङ आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने भएको छ । राष्ट्रपति विद्यादेशी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् ।