Logo

मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL