Logo

भरतपुरमा रेणु र विजयको मतान्तर ५५, विजय अघि अघि रेणु पछिपछि

भरतपुरमा रेणु र विजयको मतान्तर ५५, विजय अघि अघि रेणु पछिपछि



काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रतालाई कायम गरेका छन् । यसअघिको मत गणनामा प्रतिश्पर्धि गठबन्धनकी रेणु दाहालसँग ३८ मतको अन्तरमा रहेका उनले पुनः मतान्तरलाई फराकिलो पारेका हुन् । हालसम्म महानगरपालिकामा १३ हजार ३६४ मत गनिसक्दा सुवेदीले ४ हजार ५५० मत पाएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका हुन् । यसअघि सार्वजनिक परिणाममा दाहाल र सुवेदीबीचको मतान्तर ३८ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL