Logo

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा ३३ सय मतले अगाडि

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा ३३ सय मतले अगाडि



काठमाडौं । काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ३ हजार ३ सय ४३ मतले अघि छन् ।

२ बजेसम्मको मतगणना नतिजा अनुसार स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र शाहले ७ हजार ८९ मत प्राप्त गरेका छन् । यस्तै उनको निकटतम प्रतिद्वन्दी एमालेका केशव स्थापितले ३७ सय ४६ मत प्राप्त गरेका छन् ।

यता काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ३ हजा ३ सय मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL