काठमाडौं । फेसबुकले लाइक बटनमा ‘इमोसन’लाई जोडेको छ ।
अहिले फेसबुकको लाइक अप्सनमा क्लिक गर्दा ‘थम्ब्स अप’ सहित माया, हाँसो, आश्चर्य, दुस्ख र रिसको इमोसन देखाउँछ ।
फेसबुकको निर्माता मार्क जुकरबर्गले केही समय अघि आफ्नो ‘लाईक बटन’मा केही परिवर्तन गर्न लागेको खुलासा गरेका थिए ।