Logo

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९७ हजार रूपैयाँ कायम भएको जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL