Logo

दुर्घटनामा ज्यान गुमाएका पाइलट र को(पाइलटको शव काठमाडौं ल्याइयो,पोष्टमार्टमका लागि टिचिङ लगिदै

दुर्घटनामा ज्यान गुमाएका पाइलट र को(पाइलटको शव काठमाडौं ल्याइयो,पोष्टमार्टमका लागि टिचिङ लगिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट र को(पाइलटको शव काठमाडौं ल्याइएको छ ।
शवको टिचिङ अस्पतालमा पोस्टमार्टम गरिने बताइएको छ । पोस्टमार्टम पछि पाइलट दिनश न्यौपानेको शव दाहसस्कारका लागि पुन कोहलपुर लगिने छ ।सो दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपाने र को(पाईलट सन्तोष रानाको हिजो कोहलपुर लगिएको थियो ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस(२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL