Logo

नेपाल प्रहरीको आईजीपीमा धिरज प्रताप सिंह नियुक्त

नेपाल प्रहरीको आईजीपीमा धिरज प्रताप सिंह नियुक्त



काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंह नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैंठकले सिंहलाई आईजीपीमा नियुक्त गरेका हुन् ।

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री आजबाट अनिवार्य अवकाशमा गएपछि सरकारले सिंहलाई नयाँ आईजीपी नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL