Logo

नेपालीको आम्दानी बढ्यो, प्रतिव्यक्ति बार्षिक आय १ हजार ३७२ डलर

नेपालीको आम्दानी बढ्यो, प्रतिव्यक्ति बार्षिक आय १ हजार ३७२ डलर



काठमाडौं । पछिल्लो समय नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको छ ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७८-७९ मा नेपालीको प्रतिव्यक्ति आम्दानी कुल ग्राह्स्थ्य उत्पादनको आधारमा १ हजार ३ सय ७२ डलर अर्थात नेपाली रुपैयाँ १ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको हो ।

आर्थिक वर्ष २०७७-७८ नेपालीको प्रति व्यक्ति आय १ हजार १९१ अमेरिकी डलर थियो ।

प्रतिक्रिया दिनुहोस्