Logo

अब हप्तामा २ दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म

अब हप्तामा २ दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म



काठमाडौं । अब हप्तामा २ दिन सार्वजनिक बिदा हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

मंगलबार गरिएको निर्णय अनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

पछिल्लो समय बढिरहेको पेट्रोलियम पदार्थको खपत घटाएर अर्थतन्त्रमा सहजीकरण ल्याउन सररकारले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL