Logo

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाटै, बोर्ड र कनेक्ट आइपीएसबीच सम्झौता

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाटै, बोर्ड र कनेक्ट आइपीएसबीच सम्झौता



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने गरी सेवा सुरु गरेको छ । एक औपचारिक समारोहको आयोजना गरी बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितीमा राज्यमन्त्री भवानी प्रसाद खापुङबाट उक्त सेवाको सुभारम्भ गरिएको हो ।

यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL