काठमाडौं । अव गुगल ट्रान्स्लेटमा १३ नयाँ भाषा को अनुवाद गर्न सकिने भएको छ । गुगल ट्रान्स्लेटले हालै नयाँ भाषा अनुवाद गर्न मिल्ने व्यवस्था गरेको हो ।
गुगलले सिन्धी, सामोअन,शोनालगायत भाषाहरु थप गरेको हो । यससँगै गुगल ट्रान्स्लेटमा पहिलेका सहित १३ नयाँ भाषाहरु सपोर्ट गर्नेछन्।
गुगल ट्रान्स्लेटको पछिल्लो संस्करणमा १ सय ३ भाषाहरु अनुवाद गर्न सकिने कम्पनीले दावी गरेको छ।