काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा पवित्र कुमार कार्की निर्वाचित भएका छन् । संघको १५औं साधारण सभाले उनलाई अध्यक्षमा निर्वा्चित गरेको हो ।
सभाले संघको प्रथम उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह र द्वीतिय उपाध्यक्षमा नोर्बु छिरिङ शेर्पालाई निर्वाचित गरेको छ । त्यस्तै महासचिवमा मनोज कार्की, सचिवमा राजु न्यौपाने, कोषाध्यक्षमा रुपेश जोशी निर्वा्चित भएका छन् ।
संघको सदस्यहरुमा गोपाल भट्टराई आशिष शेरचन, एडी राई अनिल मानन्धर, सुधिर शर्मा निर्वा्चित भएका छन् ।