Logo

नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक मल्होत्रा, चुनियो २५ सदस्यीय कार्यसमिति (सुचीसहित)

नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक मल्होत्रा, चुनियो २५ सदस्यीय कार्यसमिति (सुचीसहित)



काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक मल्होत्रा चयन भएका छन् । संघको ११ औं बार्षिक साधारणसभाले मल्होत्राको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा ध्रुव कुमार श्रेष्ठ, उपाध्यक्षमा सुरेशमान श्रेष्ठ र सुनिल भक्त श्रेष्ठ, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कवी कुमार तिवरेवाला चयन भएका छन् । यस्तै संघको सचिवमा पुर्नेशप्रसाद श्रेष्ठ र पहलमान गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL