Logo

बुधवार ६१ लटमाथिका मोटरसाइललाई तेल दिइने, हेर्नुहोस कुन पम्पबाट ?

बुधवार ६१ लटमाथिका मोटरसाइललाई तेल दिइने, हेर्नुहोस कुन पम्पबाट ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले बुधवार ६१ लट माथिका मोटरसाइललाई पेट्रोल दिने भएको छ ।

निगमले बुधकार विभिन्न ४६ वटा कम्पबाट पेट्रोल वितरण गर्ने भएको छ । जसमा काठमाडौं उपत्यका र काभ्रे जिल्लाको केही पम्पबाटमात्र पेट्रोल वितरण गरिने निगमले जानकारी दिएको छ ।

ती पम्मबाट विहान  ९ बजेदेखि तेल दिइने बताइएको छ । पेट्रोल भर्न आउँदा उपभोक्ताले नविकरण भएका ब्लुबुक साथमा ल्याउनुपर्ने छ । निगमले प्रत्येक मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटर तेल दिने भएको हो ।

petrolpetrol

 

प्रतिक्रिया दिनुहोस्
MBL